Skip to main content

The Galaxy S8 will be Samsung's biggest test ever


Everything to prove, everything to lose

Mar 28, 2017, 8:33am EDT

Comments

Popular posts from this blog

सरकारले भोली सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

जेष्ठ १०, २०७४   सरकारले भोली काठमाडौ उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको छ । जेठ ११ अर्थात भोली रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा भएकाले काठमाडौ उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको गृहमन्त्रालयले जनाएको छ । भोटो जात्राको दिन सार्वजनिक विदा दिने परम्परालाई निरन्तरता दिदै गृह मन्त्रालयले आज विज्ञप्ति मार्फत उपत्यकामा भोली सार्वजनिक विदा दिईएको जनाएको हो ।   प्रकाशित:जेष्ठ १०, २०७४

मानिसको जीवनमा अतेन्तै आवसेक पर्न्ने कुराहरु के के हुन्

तत्काल "आधारभूत आवश्यकता" को एक परम्परागत सूची खाना (सहित पानी), आश्रय र वस्त्र हो। धेरै आधुनिक सूचीमा केवल खाना, पानी, वस्त्र र आश्रय छ , तर पनि सरसफाई, शिक्षा, र स्वास्थ्य को 'आधारभूत आवश्यकता' को खपत को न्यूनतम स्तर जोडएको भने देखिन्न । कृपया मानव जगतको  महत्त्वपूर्ण र आधारभूत आवश्यकता थाह पाउन यो भिडियो हेरनु होस् . खानेपानीको  महत्त्व मानिसले उपभोग गर्न पर्याप्त सुरक्षित वा तत्कालिन वा दिर्घकालिन खतरा कम भएको पानी हो । प्राय  विकसित राष्ट्र हरूमा घर, व्यापारिक क्षेत्र तथा कलकारखानाहरूमा आपुर्ति हुने पानी पिउन तथा खाद्य प्रयोगमा कम उपभोग गरिने भएता पनि पिउने पानीको गुणस्तर बराबरको हुन्छ । त्यो पानी पिउन भन्दा शौचालय, नुहाई धुवाई तथा सिंचाईमा प्रयोग गरिन्छ । खानाको  महत्त्व खाद्यपदार्थ  शरीरमा पोषण प्रदान गर्ने खालका खानको लागि प्रयोगमा आउने सम्पूर्ण बस्तुहरू हुन । यो सामग्री अहिले ठुटो अथवा अपूर्ण अवस्थामा छ। तपाईँसँग यस विषयको राम्रो जानकारी छ भने  यहाँ क्लिक गरी  यस लेखलाई विस्तार गर्न सक्नुहुन्छ। ...

Facebook