तत्काल "आधारभूत आवश्यकता" को एक परम्परागत सूची खाना (सहित पानी), आश्रय र वस्त्र हो। धेरै आधुनिक सूचीमा केवल खाना, पानी, वस्त्र र आश्रय छ , तर पनि सरसफाई, शिक्षा, र स्वास्थ्य को 'आधारभूत आवश्यकता' को खपत को न्यूनतम स्तर जोडएको भने देखिन्न ।
कृपया मानव जगतको महत्त्वपूर्ण र आधारभूत आवश्यकता थाह पाउन यो भिडियो हेरनु होस् .
खानेपानीको महत्त्व
मानिसले उपभोग गर्न पर्याप्त सुरक्षित वा तत्कालिन वा दिर्घकालिन खतरा कम भएको पानी हो । प्राय विकसित राष्ट्रहरूमा घर, व्यापारिक क्षेत्र तथा कलकारखानाहरूमा आपुर्ति हुने पानी पिउन तथा खाद्य प्रयोगमा कम उपभोग गरिने भएता पनि पिउने पानीको गुणस्तर बराबरको हुन्छ । त्यो पानी पिउन भन्दा शौचालय, नुहाई धुवाई तथा सिंचाईमा प्रयोग गरिन्छ ।
खानाको महत्त्व
खाद्यपदार्थ शरीरमा पोषण प्रदान गर्ने खालका खानको लागि प्रयोगमा आउने सम्पूर्ण बस्तुहरू हुन ।
![]() |
shelter |
![]() | |
clothing |
Comments
Post a Comment