Skip to main content

Posts

Showing posts from 2017

Redmi 4x Camera Test Footage || Xiaomi Redmi 4x Camera Test

Xiaomi Redmi Camera test

तीन दिनमा दोस्रो विमान दुर्घटना : बाजुरामा नेपाली सेनाको जहाज खेतमा खस्यो

सुर्खेतबाट हुम्लाको सिमिकोट उडेको नेपाली सेनाको कल साइन एनए ०४८ भएको जहाज बाजुराको कोल्टी विमानस्थलमा ल्याण्ड गर्ने क्रममा नजिकैको खेतमा दुर्घटनामा परेको हो । नेपाली सेनाका अनुसार नेपाल खाद्य संस्थानले ढुवानीका लागि चार्टर गरेर खाद्य सामाग्री लैजाने क्रममा खराब मौसमका कारण दुर्घटनामा परेको हो । बाजुरा प्रहरीका अनुसार उद्धारका लागि प्रहरी नायब निरिक्षक लोकसिंह भाटको नेतृत्वमा म्यादी प्रहरीसहित ५० जनाको टोली खटाइएको छ । खराब मौसमपछि हुम्लातर्फ उडेको विमानलाई बाजुरा जिल्लाको बुढीनन्दा नपा–२ स्थित कोल्टी विमानस्थलमा आकस्मिक अवतरण गर्न खोजिएको थियो । अवतरण गर्ने क्रममा विमानस्थलबाट ५० मिटर तल रहेको खेतमा क्र्यास ल्यान्डिङ भएको नेपाली सेनाले जनाएको छ । घटनामा एक महिला को पाइलट घाइते रहेको समाचार भए पनि उनको नाम हालसम्म खुल्न नसकेको नेपाली सेनाका प्रवक्ता झंकरबहादुर कडायतले जानकारी दिए । यसअघि, शनिबार गोमा एयरको कार्गो विमान सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो ।

मानिसको जीवनमा अतेन्तै आवसेक पर्न्ने कुराहरु के के हुन्

तत्काल "आधारभूत आवश्यकता" को एक परम्परागत सूची खाना (सहित पानी), आश्रय र वस्त्र हो। धेरै आधुनिक सूचीमा केवल खाना, पानी, वस्त्र र आश्रय छ , तर पनि सरसफाई, शिक्षा, र स्वास्थ्य को 'आधारभूत आवश्यकता' को खपत को न्यूनतम स्तर जोडएको भने देखिन्न । कृपया मानव जगतको  महत्त्वपूर्ण र आधारभूत आवश्यकता थाह पाउन यो भिडियो हेरनु होस् . खानेपानीको  महत्त्व मानिसले उपभोग गर्न पर्याप्त सुरक्षित वा तत्कालिन वा दिर्घकालिन खतरा कम भएको पानी हो । प्राय  विकसित राष्ट्र हरूमा घर, व्यापारिक क्षेत्र तथा कलकारखानाहरूमा आपुर्ति हुने पानी पिउन तथा खाद्य प्रयोगमा कम उपभोग गरिने भएता पनि पिउने पानीको गुणस्तर बराबरको हुन्छ । त्यो पानी पिउन भन्दा शौचालय, नुहाई धुवाई तथा सिंचाईमा प्रयोग गरिन्छ । खानाको  महत्त्व खाद्यपदार्थ  शरीरमा पोषण प्रदान गर्ने खालका खानको लागि प्रयोगमा आउने सम्पूर्ण बस्तुहरू हुन । यो सामग्री अहिले ठुटो अथवा अपूर्ण अवस्थामा छ। तपाईँसँग यस विषयको राम्रो जानकारी छ भने  यहाँ क्लिक गरी  यस लेखलाई विस्तार गर्न सक्नुहुन्छ। ...

सरकारले भोली सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

जेष्ठ १०, २०७४   सरकारले भोली काठमाडौ उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको छ । जेठ ११ अर्थात भोली रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा भएकाले काठमाडौ उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको गृहमन्त्रालयले जनाएको छ । भोटो जात्राको दिन सार्वजनिक विदा दिने परम्परालाई निरन्तरता दिदै गृह मन्त्रालयले आज विज्ञप्ति मार्फत उपत्यकामा भोली सार्वजनिक विदा दिईएको जनाएको हो ।   प्रकाशित:जेष्ठ १०, २०७४

भर्‍याङ चढ्दा थुप्रै फाइदा

एउटा अनुसन्धानअनुसार, दिनहुँ १० मिनेट भर्‍याङ उक्लिने–ओर्लिने गरे आफूभित्र ताजापन अनुभव गर्न सकिन्छ । यो अभ्यासबाट ५० मिलिग्राम क्याफिन वा एक क्यान सोडा बराबर ऊर्जा प्राप्त हुन्छ ।   यो अनुसन्धान ‘साइकोलजी एन्ड बिहेभियर’ मा प्रकाशित छ । अनुसन्धानअन्तर्गत सहभागीहरूलाई भिन्नाभिन्नै दिन क्याफिनको क्याप्सुल वा १० मिनेट भर्‍याङमा हिँड्ने मौका दिइएको थियो ।  अनुसन्धानअनुसार, क्याफिनको सेवन र भर्‍याङ चढ्दा दुवै स्थितिमा बढी अन्तर हुँदैन । यसले व्यायामसँगै बढी ऊर्जावान्, फूर्तिलो अनुभव हुन्छ । भर्‍याङ चढ्ने व्यायामलाई कार्यालयमा समेत सजिलै गरेर फिटनेस कायम राख्न सकिन्छ ।

एनटीसीको अफर

जेष्ठ ४, २०७४- टेलिफोन सेवा सुरु भएको सय वर्ष पूरा भएको अवसरमा विश्व दूरसञ्चार तथा सूचना समाज दिवसका दिन नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए मोबाइलका ग्राहक लक्षित नयाँ अफर ल्याएको छ । यो अफर २०७४ साउन २८ गतेसम्म कायम रहने कम्पनीले जनाएको छ ।  अफर फोरजी डाटा प्याकेज जीएसएम सेवाका ग्राहकलाई उपलब्ध गराइएको छ भने अल टाइम डाटा प्याकेज र नाइट डाटा प्याकेज सीडीएमए सेवाका ग्राहकहरूलाई पनि लक्षित छ ।  फोरजी डाटा प्याकेजअन्तर्गत ५० रुपैयाँमा सात दिनसम्म उपभोग गर्न पाउने गरी २ सय एमबी डाटा उपलब्ध गराइएको छ ।  त्यसैगरी १ सय रुपैयाँमा १४ दिनसम्म उपभोग गर्न पाउने गरी ५ सय एमबी डाटा, २ सय रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी १२ सय एमबी डाटा, ३ सय रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी २ हजार एमबी डाटा र ५ सय रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी ३ हजार ६ सय एमबी डाटा उपलब्ध गराइएको छ । अल टाइम डेटा प्याकअन्तर्गत स्मल डेटा प्याक थप गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Now Abu’s building could help doctors and patients all over the world.

When Abu was 15, he discovered the potential of machine learning. Now what he’s building could help doctors and patients all over the world. Abu's Story What is machine learning? is it the future? look this video(in hindi)

The Galaxy S8 will be Samsung's biggest test ever

Everything to prove, everything to lose Mar 28, 2017, 8:33am EDT Image:  Evan Blass / Twitter You know what's coming tomorrow, you've known and waited for it for months now. Samsung's 2017 flagship smartphone, the Galaxy S8, will be officially announced, and one of the most critical periods in the company's history will begin. The phone Samsung launches on Wednesday will carry greater expectations and have to prove a lot more than usual. Even as the world's biggest smartphone maker, Samsung's mobile credibility was deeply shaken by the Galaxy Note 7 snafu, so it now needs to reassert its reliability while also rebooting its technological advantage. Here's a rundown of the biggest challenges facing Samsung as it prepares to take the wraps off  the Galaxy S8 . The battery Of course . The bad jokes about "explosive Samsung news" haven't subsided even now, half a year after  the Note 7 was recalled . The first thing every...

हेटौडा मा सर्बसाधारणका घर भत्किदै। सर्बसाधारण सुकुम्बासी को अवस्थामा । प...

#SHARE_THIS_VIDEO हेर्नुस एस्तो छ अहिले हेटौडा को आवस्त । सर्बसाधारणहरु सुकुम्बासी को आबस्तामा अहिले हेटौडा बजार तनाबग्रस्त बनेको छ | आन्दोलनकारीले प्रहरी माथि ढुंगामुडा सहेत गरेकाछन् | आन्दोलनकारीले घरको छतबाट दुन्गाले हानिरहेकाछन् भने प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको छ |

Facebook