Skip to main content

भर्‍याङ चढ्दा थुप्रै फाइदा



एउटा अनुसन्धानअनुसार, दिनहुँ १० मिनेट भर्‍याङ उक्लिने–ओर्लिने गरे आफूभित्र ताजापन अनुभव गर्न सकिन्छ । यो अभ्यासबाट ५० मिलिग्राम क्याफिन वा एक क्यान सोडा बराबर ऊर्जा प्राप्त हुन्छ ।
 
यो अनुसन्धान ‘साइकोलजी एन्ड बिहेभियर’ मा प्रकाशित छ । अनुसन्धानअन्तर्गत सहभागीहरूलाई भिन्नाभिन्नै दिन क्याफिनको क्याप्सुल वा १० मिनेट भर्‍याङमा हिँड्ने मौका दिइएको थियो । 
अनुसन्धानअनुसार, क्याफिनको सेवन र भर्‍याङ चढ्दा दुवै स्थितिमा बढी अन्तर हुँदैन । यसले व्यायामसँगै बढी ऊर्जावान्, फूर्तिलो अनुभव हुन्छ । भर्‍याङ चढ्ने व्यायामलाई कार्यालयमा समेत सजिलै गरेर फिटनेस कायम राख्न सकिन्छ ।

Comments

Popular posts from this blog

मानिसको जीवनमा अतेन्तै आवसेक पर्न्ने कुराहरु के के हुन्

तत्काल "आधारभूत आवश्यकता" को एक परम्परागत सूची खाना (सहित पानी), आश्रय र वस्त्र हो। धेरै आधुनिक सूचीमा केवल खाना, पानी, वस्त्र र आश्रय छ , तर पनि सरसफाई, शिक्षा, र स्वास्थ्य को 'आधारभूत आवश्यकता' को खपत को न्यूनतम स्तर जोडएको भने देखिन्न । कृपया मानव जगतको  महत्त्वपूर्ण र आधारभूत आवश्यकता थाह पाउन यो भिडियो हेरनु होस् . खानेपानीको  महत्त्व मानिसले उपभोग गर्न पर्याप्त सुरक्षित वा तत्कालिन वा दिर्घकालिन खतरा कम भएको पानी हो । प्राय  विकसित राष्ट्र हरूमा घर, व्यापारिक क्षेत्र तथा कलकारखानाहरूमा आपुर्ति हुने पानी पिउन तथा खाद्य प्रयोगमा कम उपभोग गरिने भएता पनि पिउने पानीको गुणस्तर बराबरको हुन्छ । त्यो पानी पिउन भन्दा शौचालय, नुहाई धुवाई तथा सिंचाईमा प्रयोग गरिन्छ । खानाको  महत्त्व खाद्यपदार्थ  शरीरमा पोषण प्रदान गर्ने खालका खानको लागि प्रयोगमा आउने सम्पूर्ण बस्तुहरू हुन । यो सामग्री अहिले ठुटो अथवा अपूर्ण अवस्थामा छ। तपाईँसँग यस विषयको राम्रो जानकारी छ भने  यहाँ क्लिक गरी  यस लेखलाई विस्तार गर्न सक्नुहुन्छ। shelter  cl

Redmi 4x Camera Test Footage || Xiaomi Redmi 4x Camera Test

Xiaomi Redmi Camera test

Facebook